मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने

हेटौंडा : मकवानपुरमा आउँदो आइतबारदेखी सार्वजनिक सवारी संचालन गर्न पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुर जिल्लाभित्र मात्र संचालन गर्न पाइने गरी सार्वजनिक यातायता संचालन गर्न दिएको जानकारी दिए ।
आइतबारबाट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सार्वजनिक यातायात चल्न पाउँनेछ । सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारीको ढोकामा र सवारी साधन भित्र सेनिटाइजर अनिवार्य गर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने प्रशासनले भनेको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया