कांग्रेसको तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसले तराई-मधेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ।
सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
विभागमा पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका छन्।
यी हुन् मनोनीत सदस्य
कृष्णवर्त सिंह, बारा
सहसराम यादव, कपिलवस्तु
प्रमोदकुमार झा, सप्तरी
मोहनलाल कलवार, नवलपुर
श्यामदेव मेहता, सुनसरी
अरूण कुमार सिंह, सिरहा
रामकृपाल यादव, रौतहट
दिलमाया अधिकारी, काठमाडौं
लालबहादुर राउत राय, कञ्चनपुर
उमेश चौधरी, सर्लाही

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया