किशोर नेपाललाई यस वर्षको ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’

काठमाडौं - यस वर्षको "नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार" वरिष्ठ पत्रकार किशोर नेपालले पाएका छन् ।
कोइरालाको १८औं स्मृति दिवसको अवसरमा सोमबार विराटनगरमामा प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सो पुरस्कार नेपाललाई प्रदान गरेका हुन् । यो पुरस्कारको राशि २५ हजारको रहेको प्रतिष्ठानले जनाएको छ।
यसअघि प्रतिक प्रधान, युवराज घिमिरे, हरि बहादुर थापा, धर्मेन्द्र झा र विष्णु निष्ठुरीलगायत वरिष्ठ पत्रकारहरूले यो पुरस्कार पाइसकेका छन् ।

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

प्रतिक्रिया