दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका दुई वटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार ति दुई समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेस, सुदुरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ । जुन बैठक बिहान ८:०० बजेदेखि सुरू हुनेछ ।
उता, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ । जुन बैठक दिउँसो ३:३० बजेबाट सुरू हुनेछ ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया