१३६५ नेपालीलाई घर फर्काउँदै अमेरिका

काठमाडौँ- अमेरिकाबाट अवैध आप्रवासीलाई घर फर्काउने डोनाल्ड ट्रम्प सरकारको प्रक्रियामा एक हजारभन्दा बढी नेपाली पनि परेका छन् । १३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजनिक गरेको छ ।
उक्त सूची अनुसार विश्वभरका १४ लाख ४५ हजार ५४९ जनालाई अमेरिकाबाट आ-आफ्नो देश पठाइँदैछ । जसअनुसार होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एलसाल्भाडोरका २ लाख ३ हजार ८२२, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जनालगायत निष्काशनमा पर्दैछन् ।

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

प्रतिक्रिया