तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम

काठमाडौँ : लगातारको वर्षाले गर्दा बाढी र पहिरोको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले गएरातीदेखि भारी वर्षा भएकाले तिनाउ र बबई नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन आग्रह गरेको छ ।
नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र बबई तथा यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई डुबान हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको हो । यसका साथै बहाब बढ्ने र बाढीको सम्भावना रहेका नदीबारे महाशाखाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

प्रतिक्रिया