शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

इजरायली सेनाले गर्याे थप दुई प्यालेस्टाइनीको हत्या

वेस्ट बैंकको जेनिन गभर्नोरेटमा इजरायली सेनाले दुई प्यालेस्टाइनीको हत्या गरेको छ । 

यस क्षेत्रमा झण्डै दुई हप्ता अघि ठूलो आक्रमण सुरु भएदेखि यस क्षेत्रमा मारिएका व्यक्तिहरूको कुल संख्या १९ पुगेको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार जेनिन शरणार्थी शिविर भित्र इजरायली सेनाको अपरेशनको क्रममा बिहीबार अबेर राति इजरायली सेनाले दुई प्यालेस्टाइनीको गोली हानी हत्या गरेको हो ।

वाफा समाचार एजेन्सीले दुई व्यक्तिको पहिचान खुलेको जनाएको छ, जस अनुसार मारिनेमा याजान हातम अल हसन र अमिर अबु हसन रहेका छन ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार शरणार्थी शिविरको भवनमा इजरायली हवाई हमलाबाट जेनिनमा तीन मध्यम उमेरका प्यालेस्टिनी महिलालाइ नियन्त्रणमा लिइएको छ । 

बुधबार इजरायलका रक्षा मन्त्री इजरायल काट्जले भनेका थिए कि, ‘ जारी आक्रमण आतंकवादी पूर्वाधार नष्ट गर्ने उद्देश्यले गरिएको हो र सो अपरेशन पूरा भए पछि इजरायली सेना शिविरमा फर्कनेछ ।

जेनिनमा पछिल्लो हमलामा आफ्नो एक सैनिक मारिएको घोषणा गर्दै जवाफी कारबाही गरेको जनाएको छ ।

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता