कांग्रेसको प्रश्न : विपी प्रतिष्ठानको आन्दोलनप्रति प्रधानमन्त्रीको मौनता किन ?

काठमाडौँ : नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनादेखि जारी आन्दोलनका विषयमा प्रधानमन्त्री केपी ओली मौन बसेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीलगायतसँग संवाद गरी उनीहरूको माग पूरा गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठान भित्रको अराजकता सार्वजनिक भएपछि त्यसको ढाकछोप नगरी आवश्यक समाधान गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् ।
प्रतिष्ठानको कुलपति आफैँ प्रधानमन्त्री भए पनि आफ्नो दायित्व बिर्सिएर ओली मौन रहेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रतिष्ठनको कुलपति हुनुको दायित्व र कर्तव्य पुरा नगरेर मौन बस्नु भनेको आफ्नो जिम्मेवारप्रतिको चरम गैरजिम्मेवार हो, ’ विज्ञप्तिमा भनिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया