सुन तोलामा १९ सयले बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज तोलाको १ हजार ९०० रुपैयाँ बढेको छ। चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ।
यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

आठ महिनामा एक लाख ४० हजार पर्यटक भित्रिए

इनड्राइभको ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न

बेकोको उत्कृष्ट प्रोडक्टमा “अनबक्स् ह्याप्पिनेश” नयाँ बर्ष उपहार योजना

दोहोरो अंकले घटयो सेयरबजार

सुनको मूल्य आज पनि घट्यो

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया