डडेलधुरामा ट्याक्टर दुर्घटना, चालक घाइते

डडेलधुरा - डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
जिल्लाको अमरगढी नगरपालिका–३ काँडे स्थित आइतबजारबाट काँडे गाउँतर्फ ढुंगा लिएर जाँदै गरेको से १ त ९७५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक अमरगढी नगरपालिका–२ का ३९ वर्षीय लक्ष्मीकान्त बुढाएर घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
घाइते बुढाएरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया