दोस्रो एकदिवसियमा इंगल्यान्डको खराब सुरुवात
काठमाडौँ : पाकिस्तानसँगको दोस्रो एकदिवसिय क्रिकेटमा इंगल्यान्डले खराब सुरुवात गरेको छ । लड्समा टस हारेर पहिले ब्याटिङ गरेको इंगल्यान्डले दुई जना ब्याट्सम्यान सस्तैमा गुमाएको छ ।
डेभिड मालन र ज्याक क्रुली खाता खोल्न नसकी आउट भएपछि इंग्ल्यान्डको सुरुवात खराब भएको हो । मालन ओपनिङमा आउँदा खाता खोल्न नसकी आउट भए । यो समाचार बनाउँदासम्म इंगल्यान्डले १४ ओभरको खेल सकिदा २ विकेट गुमाएर १०५ रन बनाएको छ ।
उसका लागि फिल साल्ट र जेम्स भिन्सले अर्धशतक बनाएका छन् । पाकिस्तानका हसन अलि र शहिन अफ्रिदीले एक एक विकेट लिएका छन् । वर्षाले प्रभावित खेल ४७ ओभरमा घटाइएको छ । यसअघि भएको पहिलो एकदिवसियमा इंगल्यान्ड विजयी भएको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया