उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दै
काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्दैछन् । खेल बिहान पौने ६ बजेदेखि सुरु हुनेछ । रियो दी जेनेरियो रंगशालामा सुरु हुने खेल रोचक र विश्वकप फाइनलसरह हुने फुटबल समर्थकको अनुमान छ ।
नेपालसहित विश्वभर ब्राजिल र अर्जेन्टिनाका समर्थक छन् । त्यसमाथि वर्तमान फुटबलका दुई सुपरस्टार नेयमार र मेस्सीको भिडन्तका रुपमा पनि यो फाइनल खेललाई हेरिएको छ । ब्राजिल पेरुलाई हराउँदै फाइनल पुगेको हो भने अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा हराउँदै ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया