कोपा फुटबलको फाइनल भिडन्त सुरु
काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल भिडन्त सुरु भएको छ । रियो दि जेनेरियो रंगशालामा पौने ६ बजेदेखि खेल सुरु भएको हो ।
ब्राजिल पेरुलाई हराएर फाइनल पुगेको हो भने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया