पाकिस्तानविरुद्धको एकदिवसिय सिरिज इंगल्यान्डले जित्यो
काठमाडौँ : पाकिस्तानसँगको तीन खेलको एकदिवसिय सिरिज इंगल्यान्डले जितेको छ । शनिबार लड्समा दोस्रो एकदिवसियमा ५२ रनको जित निकालेसँगै इंगल्यान्डले एक खेल अगावै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंगल्यान्डले वर्षाले प्रभावित ४७ ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । उसका लागि फिल साल्टले ६० र जेम्स भिन्सले ५६ रन बनाए । पाकिस्तानका हसन अलिले ५ विकेट लिए ।
२४८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको पाकिस्तानले ४१ ओभरमा सबै विकेट गुमाएर १९५ रन मात्रै बनाउन सक्यो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया