ब्राजिलको बराबरी गोलले मान्यता पाएन
काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो ।
त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि गोल हुन सकेन । खेलको दोस्रो हाफ चलिरहदा अर्जेन्टिनाले १-० गोलको अग्रता लिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया