विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ- विशाल बजार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले साधारण सभा तथा लाभां प्रयोजनार्थ फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ आज फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया