मेस्सीलाई खुशी दिने डी मारियाको गोल (फोटो फिचर)
काठमाडौँ : कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनाले अग्रता लिएको छ । उसका लागि एन्जेल डी मारियाले गोल गर्दा अर्जेन्टिनी समर्थक खुशी देखिएका छ्न ।
मारियाले डीबक्समा पुगेको बललाई हल्का छोएर गोलरक्षकको माथिबाट गोलमा परिणत गरेका थिए । उनले ब्राजिलका गोल रक्षकलाई छक्याए भने डिफेन्डरलाई समेत बलसम्म पुग्नै नदिई गोल गरेका थिए ।
गोल गरेलगत्तै डीमारियाले खुशी मनाएका थिए । यसले ब्राजिलविरुद्ध कोपा अमेरिका फाइनलमा मेस्सीको टिमलाई उपाधि जित्ने आशा दिलाएको छ । खासगरी अहिलेसम्म कोपा अमेरिका फाइनल जित्न नसकेका मेस्सीलाई बढी खुशी दिलाएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया