केपी ओली कपमा आज दुई खेल हुँदै

काठमाडौँ- जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुनेछ ।
त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुनेछ । यो खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ ।
यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया