शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नेपालविरुद्ध म्यान्मारको २-० को अग्रता

काठमाडौं - म्यानमारले नेपालविरुद्ध अग्रता लिएको छ ।

जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए ।