टोटनह्याममाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा खेलको १२औं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ४७ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको २७ खेलमा ३३ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया