परराष्ट्रमन्त्री राणा चढेको विमान काठमाडौँ अवतरण हुन् सकेन, कोलकाता डाइभर्ट

काठमाडौँ- खराब मौसमका कारण परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान कोलकाता डाइभर्ट भएको छ । शुक्रबार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज काठमाडौँमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको हो ।
संयुक्त राष्ट्रसंघको बैठकबाट परराष्ट्रमन्त्री राणा स्वदेश फर्कँदै थिइन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया