आज १४ सय रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं- नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो ।
सुन तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

नेप्से परिसूचक सात अंकले बढ्यो, पाँच कम्पनीको मूल्यमा सकरात्मक सर्किट

सुन तोलाको एक लाख ८७ हजार पुग्यो

नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

प्रतिक्रिया