जापानी राजदूत तोरुले मातृशिशु अस्पतालको भ्रमण गरे

काठमाडौँ- नेपालका लागि जापानी राजदूत मायदा तोरुले मातृशिशु भेरी अस्पतालको भ्रमण गरेका छन् । बिहीबार पोखरास्थित मातृशिशु अस्पतालको भ्रमण गरेका हुन् । पोखरामा सन् २०१३ जापानको नागानो प्रान्त कोमगाने सहयोगमा उक्त अस्पताल निर्माण गरिएको हो ।
यस अस्पताल पोखरा र कोमगाने सहरबीचको मित्रताको प्रतिकको रुपमा रहेको छ । जापानको सहयोगमा बनेको अस्पतालले आमा र शिशुको जीवन संरक्षणमा ठूलो योगदान गरेको छ । जापानले समुदायमा स्वास्थ्य र शिक्षाको गतिविधि बढाउन विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया