गण्डकीमा एमोलेले गर्यो सदन अवरोध

पोखरा : बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा एमालेले सदन अवरोध गरेको छ । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई १२ बजेसम्म स्थगित गरेका छन् ।
कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म एमालेले सदन चल्न नदिने बताएको थियो ।
सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै बजेट छलफलमा भाग लिन एमालेलाई सुझाव दिए । उनले एमालेले उठाएका विषयबारे सरकारलाई बोल्न दिनपनि बैठक अघि बढाइनुपर्ने बताए । ‘तपाईंहरूले उठाएको विषयबारे मैले सरकारलाई रुलिङ गरेको छु । कम्तिमा तपाईंहरूले उठाएका प्रश्न बारे सरकारलाई बोल्न दिन पर्यो,’ उनले भने ।

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

प्रतिक्रिया