काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । अहिले उनीसँगै राजावादीहरूको र्याली निस्किएको छ । उनी समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं आएका हुन् । शाहलाई र्यालीले निर्मल निवास पुर्याउन बताइएको छ ।
उनलाई विमानस्थलमा राजावादीहरूले भव्य स्वागत गरेका छन् । स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र अभियन्ता दुर्गा प्रसाईलगायत पुगेका थिए ।
उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया