चार देशीय सिरिज : आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ- नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङको सामना गर्दैछ ।
नेपाली समय अनुसार यो खेल दिउँसो ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

हरेक आइपीएल खेल्ने यी ८ खेलाडी

आइपीएल : आज दिल्ली र लखनउ भिड्दै

कोशी १३१ रनको फराकिलो अन्तरले बागमतीसँग पराजित

आजबाट सुरु हुँदै आइपीएल, उद्घाटन खेल कोलकोत्तामा

५ रनले कर्णालीको तेस्रो जित

प्रतिक्रिया