आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रतिगमन परास्‍त भयो : जनार्दन शर्मा

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा माओवादी केन्‍द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्‍त भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्‍च अदालतले प्रतिनिधि सभा पुनर्स्‍थापना गरेसँगै शर्माले प्रतिगमन परास्‍त गरेको प्रतिक्रिया दिएका हुन् । सर्वोच्‍चले आज प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला सुनाएको थियो।