ओलीले अहिले नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्छ : शम्भु थापा

काठमाडौँः वरिष्ठ अधिवक्ता शम्भु थापाले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने तर्क गरेको छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेपछि वरिष्ठ अधिवक्ता थापाले अहिले नै ओलीले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न बाटो खोल्नुपर्ने बताए । ‘प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भने, ‘अहिले नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्छ ।’

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

प्रतिक्रिया