संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शंकर पोखरेल

काठमाडौँ : नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रया दिँदै सुदूर भविष्यमा नै नेपाल र नेपालीले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने टिप्पणी गरेका छन् ।
'संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात,' उनले भनेका छन् 'सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।'

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

प्रतिक्रिया