राष्ट्रपतिलाई पनि एक मिनेट सत्तामा बस्ने नैतिकता छैन : बाबुराम भट्टराई
काठमाडौँ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनःस्थापना गरेर देशमा लोकतन्त्रको रक्षा गरेको बताएका छन् । इकागजसँग कुरा गर्दै डा.भट्टराईले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको नैतिकतामा प्रश्न उठाउँदै तत्काल राजीनामा दिनुपर्ने बताए ।
‘सबैभन्दा पहिले त अदालतको फैसला अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्याे,’ उनले भने, ‘उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिएरअघि बढ्नु भएन भने जनता सांसदले विवेक पुर्याउनुपर्छ । पटक–पटक संविधान उल्लंघन गर्ने राष्ट्रपतिले नैतिकता भए राजीनामा दिइहाल्नुपर्छ ।’

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

प्रतिक्रिया