संविधान र लोकतन्त्रको मूल मर्मभन्दा बाहिरको फैसला आयो : प्रदीप ज्ञवाली

काठमाडौँः नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले शक्ति पृथकीकरणको सिद्धान्तलाई खल्बलाउने काम गरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै अदालतले राजनीतिक प्रकृतिको फैसला गरेको प्रतिक्रिया दिए ।
‘अदालतको फैसलाले शक्ति पृथकीकरणको जगलाई खल्बलाउने काम गरेको छ,’ उनले भने, ‘अदालतले संविधान र त्यसको मूल मर्मलाई ख्याल गरेर गर्नुपर्थ्यो । फैसला राजनीतिक खालको छ । संविधानको मूल मर्म र लोकतन्त्रको मर्मभन्दा बाहिरको फैसला आएको छ । यसपछि लोकतान्त्रिक मुलुकको भविष्य के होला भनेर चिन्तित छौँ ।' उनले प्रधानमन्त्री नियुुक्त गर्ने अधिकार अदालतलाई नभइ संसदलाई भएको पनि दोहोर्याए ।

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

प्रतिक्रिया