प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले 'निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।
त्यस्तै मन्त्री पौडेलले नै 'आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथी विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

माओवादीले देशलाई संविधान र कानुनविहिन बनाउन लागेको होः भट्टराई

संसद् बैठक आज, दुई दिनदेखि अवरूद्ध संसद् चल्ला ?

प्रतिनिधिसभाको बैठक २ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कुलमान प्रकरण : प्रतिपक्ष दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

प्रतिक्रिया