राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य

काठमाडौँ : राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को बैठकको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले चालू अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने पत्र संघीय संसदलाई पठाएकी छन् । राष्ट्रपतिको पत्र पाएपछि संघीय संसद् सचिवालयले चालू अधिवेशन अन्त्यको घोषणा गरेको हो ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया