शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकपछि ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
करिब एक घण्टा दुई जनाबीच छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधि सभा विघटन बदर गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला अप्रिय भए पनि पार्टीले कार्यान्वयन गर्नुपर्ने स्थायी समिति बैठकमा बताएका ओलीले त्यसैबारे छलफल गर्न त्यहाँ गएका एमाले नेताहरूले बताएका छन् ।
'जस्तोसुकै अप्रिय र त्रुटीपूर्ण फैसला भए पनि हामी कार्यान्वयन गर्छौं,' स्थायी समिति बैठकमा ओलीले भनेका थिए ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया