बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

काठमाडौँ- निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ ब्रेक थ्रू भएपछि अहिले धमाधम काम भइरहेको छ । साथसाथै तीव्र गतिमा टनेल निर्माणको पनि काम भइरहेको छ ।

मकवानपुरको लेनडाँडामा आउने र जाने छुट्टाछुट्टै अर्थात् जोडी सुरुङ निर्माण भइरहेका छन् काठमाडौंबाट निजगढतर्फ जाने १६ सय ३३ मिटर लामो सुरुङमार्ग गत जेठमा सम्पन्न भइसकेको योसँगै लेनडाँडाको दायाँ–बायाँकै सुरुङमार्ग छिचोलिएको

काठमाडौंबाट निजगढ जाने (बायाँ) सुरुङमार्ग भने ३३ सय ८६ मिटर लामो हुनेछ, त्यसमा हालसम्म २२ सय ८८ मिटर खण्ड खनिसकिएको