ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवासमा

काठमाडौं- तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् । संक्रमणकालिन न्यायका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आब्हान गरेको तीन दलको शिर्ष नेताको बैठकमा सहभागी हुनु अघि राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन ।
भेटमा समसमायिक राजनीतक र राजावादीहरूको पछिल्लो गतिविधिका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सोलुखम्बुको एक कार्यक्रममा सहभागी भएर राष्ट्रपति पौडेल फर्के लगत्तै प्रचण्ड शितल निवास पुगेका हुन् ।
अहिले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भइरहेकाे छ । यस पछि मन्त्रिपरिषद बैठक बस्ने बुझिएको छ ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया