सरकारले घिसिङलाई हटाएपछि लामिछानेले गरे विरोध : बलिरहेको विजुली बत्ती निभाए, मैनबत्ती बाले

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ ।
सोमबार साँझ रास्वपा सभापति रवि लामिछानेले १ मिनेट २२ सेकेन्ड मौन लाइभ बसेर बलिरहेको विजुली बत्ती निभाएर मैनबत्ती बाल्दै सांकेतिक विरोध गरेका हुन् ।
‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!!’ लामिछानेले क्याप्सनमा लेखेका छन् ।
र, यो पनि

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया