त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु

काठमाडौँ- मुग्लिन–नारायणगढ सडकखण्डको १४ किलो भन्ने स्थानबाट ट्रक त्रिशूलीमा खसेको छ ।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा एक जनाको मृत्यु भएको छ । त्यस्तै सहचालक घाइते भएका छन् ।
रौतहट घर ट्रक चालक रामनारायण यादवको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । त्यस्तै सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएका छन् ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया