कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैन थियो : हरिवंश आचार्य

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि हास्य कलाकार हरिवंश आचार्यले विरोध जनाएका छन् । मंगलबार बिहान आचार्यले फेसबुकमा लेख्दै घिसिङलाई हटाएर अन्धकार बनाउन नहुने टीप्पणी गरेका हुन् ।
'कुलमान नेपाली कुलकै उज्यालो हुन्' आचार्यले फेसबुकमा फोटो राख्दै लेखेका छन् 'अन्धकार बनाउन हुँदैन थियो ।
र, यो पनि

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया