रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

रूपन्देही - रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-५ बस्ने ३५ वर्षीय राजन अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित सडकमा लु३त ६३२२ नम्बरको ट्याक्टरले लु ४१ प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

वृश्चिकलाई आँटेको काममा सफलता मिल्ने, मकरको पारिवारिक सम्बन्धमा सुधार आउने

आज सार्वजनिक बिदा

भोलि सार्वजनिक विदा

पत्रकार सुरेश रजक हत्या प्रकरणः 'भ्रम फैल्याउने समाचार संस्था वा व्यक्तिलाई कानु…

भाटभटेनीको सामान लुटपाट प्रकरणः यी हुन लुटपाट गर्नेहरू

प्रधानमन्त्रीको गोली हान्ने आदेश भएकाले सुरक्षित ठाउँमा छुः दुर्गा प्रसाई

प्रतिक्रिया