दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

भोजपुर- यहाँको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।
गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।
आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।
विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

किशोरीको शव गाडिएको अवस्थामा फेला

गाउँगाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित
बजार अनुगमन : म्याद गुज्रेका सामाग्री नष्ट

सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

कोशी प्रदेशमा धेरै कुरा सही बाटोमा ल्याउन खोजिरहेको छु : मुख्यमन्त्री कार्की

आम सञ्चार क्षेत्रलाई जिम्मेवार बनाउँदै राष्ट्र निर्माणमा लगाउनु पर्छ : पूर्वमुख्यम…

प्रतिक्रिया