सर्वोच्चमा कुलमान घिसिङको रिट दर्ता, शुक्रबार पेसी

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । घिसिङले गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।
बिहीबार दर्ता भएको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ ।

न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने सर्वोच्चको अर्जुनदृष्टि हुनुपर्छ - राष्ट्…

‘सर्बोच्चले खारेज गरेको सेवाशुल्कलाई कानून बनाएर ल्याउनु पर्छ’

पशुपति विकास कोष र काठमाडौं महानगरबीचको सम्झौता खारेज

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

बार एसोसिएसन निर्वाचनः दुई वर्ष नवीकरण नगरेका करिब २१ सयको समेत नाम परे पछ…

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतको …

प्रतिक्रिया