एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर सार्वजनिक

काठमाडौं- एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।
नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका छन् ।
कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।

कजारियाको नयाँ सोरुम सहिद चोक, धनगढीमा विराज भट्टले गरे उद्घाटन

एमच्याम नेपाल र परिसंघको सहकार्यमा अमेरिकामा टेक पीक नेपालः ओर्लान्डो सम्पन्न

नेप्से परिसूचक २९ अङ्कले बढ्यो

वैद्य इनर्जी एथरको ट्र्याक्सन कन्ट्रोलसहित ४५० एक्स र ४५०एस ल्याउँदै

सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको कतिमा हुँदैछ कारोबार ?

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया