विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादीको आन्दोलनमा

काठमाडौँ- विवादित धर्मगुरु आचार्य श्रीनिवास राजावादी समूहको आन्दोलनमा सहभागी भएका छन् । तिनकुनेमा राजावादी समूहको आन्दोलनमा श्रीनिवास पुगेका हुन् ।
विवादित अभिव्यक्ति र प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा श्रीनिवास यसअघि पक्राउ परेका थिए ।

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

सहकारीका समस्याबारे राष्ट्रपतिको चासो

कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक

प्रतिक्रिया