राजावादीको समूहले गरे एकीकृत समाजवादीको कार्यालयमा तोडफोड

काठमाडौँ- आन्दोलनकारीले आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालय तोडफोड गरेका छन् । बानेश्वर-तीनकुने सडकखण्डमा राजावादीको प्रदर्शन भएपछि आन्दोलनकारीले एकीकृत समाजवादी पार्टीको केन्द्रीय र काठमाडौँ जिल्ला कार्यालय तोडफोड गरिएको इकागज संवाददाता जीवन कुँवरले जानकारी दिए ।
शुक्रबार दुर्गा प्रसाईको समूह राजावादीले राजतन्त्र पुनःस्थापना गर्ने भन्दै तीनकुने तथा एकीकृत समाजवादीको कार्यालय अगाडि झडप भइरहेको छ ।
त्यसैगरी, राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ। तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।
स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन्।प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया