तीनकुनेमा भएको झडपमा किर्तिपुरका महर्जनको मृत्यु

काठमाडौँ- तीनकुनेमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । किर्तिपुर ४ का २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ । शुक्रबार साँझ गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी एक व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया