राजावादीको आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौं - राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ। राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।
उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।

वीरगञ्ज बालसुधार गृहका बालकहरूले गरे खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

चितवनमा १८ वटा भाषा भाषा प्रशिक्षण केन्द्र अनुमित बिना सञ्चालन

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

रेबिकालाई न्यायको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले गरे प्रदर्शन
_3uQmt3Ydnw_dz9gjrha9ygogt9ipeejo8rgccqigx32sagl8t5qwsijj6ialkgp4emr0r8o_xsel5xdjo6_h8aegsutnae3idjlngw7yliybkig8dizhgdumoyomucqcyblnoc3sio8kxe2.jpg)
चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वाद उत्सव’

राशिफलमा यस्तो छ तपाईंको भाग्य

फरार रहेका दुर्गा प्रसाईले भनेः तिमीहरुको मलामी लिएर आउँदैछु,भ्रष्टाचारी हो

प्रतिक्रिया