तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

काठमाडौँ- काठमाडौँमा जारी गरेको कर्फ्यु आदेश स्थगित गरिएको छ । आज बिहान ७ बजेसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शनिबार बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

वीरगञ्ज बालसुधार गृहका बालकहरूले गरे खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

चितवनमा १८ वटा भाषा भाषा प्रशिक्षण केन्द्र अनुमित बिना सञ्चालन

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

रेबिकालाई न्यायको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले गरे प्रदर्शन
_3uQmt3Ydnw_dz9gjrha9ygogt9ipeejo8rgccqigx32sagl8t5qwsijj6ialkgp4emr0r8o_fdTxNTD2Xc_8qrbe5xras0gic0y54crueouua6kkskujpwk1p3miqdsvylobwmxczhhxt1t.jpg)
चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वाद उत्सव’

राशिफलमा यस्तो छ तपाईंको भाग्य

फरार रहेका दुर्गा प्रसाईले भनेः तिमीहरुको मलामी लिएर आउँदैछु,भ्रष्टाचारी हो

प्रतिक्रिया