राजावादी आन्दोलन उत्तेजित बनाएका विवादित धर्मगुरू खतिवडा पक्राउ

काठमाडौँ- विवादित धर्मगुरू पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादी आन्दोलनलाई उत्तेजित बनाएका खतिवडालाई शनिबार बिहान प्रहरीको विशेष टोलीले इमाडोलबाट पक्राउ गरेको हो ।
शुक्रबार आन्दोलनका क्रममा उनले ढुंगा हानेका भिडियोहरू सामाजिक सञ्जालमा छरपस्ट छन् ।

वीरगञ्ज बालसुधार गृहका बालकहरूले गरे खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

चितवनमा १८ वटा भाषा भाषा प्रशिक्षण केन्द्र अनुमित बिना सञ्चालन

राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै पशुपतिमा अन्त्येष्टी

रेबिकालाई न्यायको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले गरे प्रदर्शन
_3uQmt3Ydnw_dz9gjrha9ygogt9ipeejo8rgccqigx32sagl8t5qwsijj6ialkgp4emr0r8o_fdTxNTD2Xc_8qrbe5xras0gic0y54crueouua6kkskujpwk1p3miqdsvylobwmxczhhxt1t.jpg)
चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वाद उत्सव’

राशिफलमा यस्तो छ तपाईंको भाग्य

फरार रहेका दुर्गा प्रसाईले भनेः तिमीहरुको मलामी लिएर आउँदैछु,भ्रष्टाचारी हो

प्रतिक्रिया