शाही युवा शक्ति नेपालका अध्यक्ष खड्का पक्राउ

काठमाडौँ- शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।
शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया